०१ साउन २०८३, शुक्रबार
प्रतिनिधिसभा निर्वाचन

शशांकको लगातार चौथो जीत

शशांकको लगातार चौथो जीत

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वी नवलपरासीबाट चौथो जीत निकालेका छन् ।

२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जितेका कोइरालाले यसपटक पनि जीत हासिल पारेका हुन् । 

नवलपरासी पूर्व १ बाट नेकपा एमालेका कृष्ण पौडेललाई ५ हजार मतान्तरले पराजित गर्दै शशांक विजयी भएका हुन् । कोइरालाले २७ हजार १ सय २७ मत ल्याउँदा एमालेका पौडेलले २३ हजार ३ सय १ मत पाए ।

नवलपरासी पूर्वको अर्को क्षेत्रमा पनि कांग्रेसको अग्रता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्