२१ असार २०८३, आइतबार

११ अङ्कले शेयर बढ्दा कारोबार रकम ९२ करोडमा झर्‍यो

११ अङ्कले शेयर बढ्दा कारोबार रकम ९२ करोडमा झर्‍यो

शेयर बजारमापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । 

निर्वाचनपछि लगातार ओरालो लागेको शेयर आज ११.५६ अङ्कले बढ्दै १९३३.५६ को विन्दुमा पुगेको छ । 

आज कूल २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शेयर कारोबार हुँदा रकम भने घटेको छ । आज ९२ करोड ५१ लाख ७४ हजार बराबरको मात्र कारोबार भएको हो । 

आज घलेम्दी र आरएमडिसी लघुवित्तको शेयर ६ प्रतिभन्दा बढीले वृद्धि भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्