
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले रुपन्देहीको-२ नम्बर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा १२३१ मतले अग्रता लिएका छन् ।
हालसम्म ५२ हजार ४२४ मतगणनामा पौडेलले १७ हजार ६६३ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले १६ हजार ५३२ मत पाएका छन् ।