०३ साउन २०८३, आइतबार

फोटोमा हेर्नुहोस्, तोसिमाको विजयोत्सव [फोटो फिचर]

मंसिर ८, २०७९
फोटोमा हेर्नुहोस्, तोसिमाको विजयोत्सव [फोटो फिचर]

ललितपुर क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की फराकिलो मतान्तरले विजयी भएकी छन् ।

सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्ने क्रममा तोसिमाले आफ्ना निकटतम् प्रतिद्वन्द्वीलाई १८ हजार १७३ मतान्तरले हराएकी हुन् ।

कार्कीले ३१ हजार १३६ मत पाउँदा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका छन् । यो क्षेत्रकी निवर्तमान सांसद पम्फा भुसाल तेस्रो भइन् । उनले ८ हजार ७ सय ६९ मत मात्र पाइन् । 

जितपछि तोसिमाले नमूना जनप्रतिनिधि बन्ने बताइन् । उनलाई समर्थकहरूले फूलमाला लगाई गाडीमा राखेर र्‍याली समेत निकालेका थिए ।

हेर्नुहोस्, तोसिमाको विजयी र्‍याली :

salt training

कमेन्ट गर्नुहोस्