
रूपन्देही क्षेत्र नम्बर-३ मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका बालकृष्ण खाँणलाई उछिन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले अग्रता लिएका छन् ।
बोहराले २१ हजार ८२२ मत ल्याउँदा खाँणले २१ हजार ५९३ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर २३० रहेको छ ।