648 shares
मोरङको ४ नम्बर निर्वाचन क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अमनलाल मोदी निर्वाचित भएका छन् ।
मोदीले ३० हजार ६१२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका विनोद ढकालले २४ हजार ४६३ मत ल्याएका छन् ।