१० साउन २०८३, आइतबार

नुवाकोट–२ मा अर्जुननरसिंह केसीको फराकिलो अग्रता

नुवाकोट–२ मा अर्जुननरसिंह केसीको फराकिलो अग्रता

नुवाकोट क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले फराकिलो अग्ता बनाएका छन् ।  करिब १९ हजार मत गणना बाँकी हुँदा केसी र खतिवडाबीचको मतान्तर  ७ हजार ९९४ रहेको छ । 

हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि परेका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्