२९ जेठ २०८३, शुक्रबार

नेदरल्यान्ड्स र इक्वेडरको नतिजापछि कतार विश्वकपबाट बाहिरियो

नेदरल्यान्ड्स र इक्वेडरको नतिजापछि कतार विश्वकपबाट बाहिरियो
नेदरल्यान्ड्स र इक्वेडरका खेलाडी ।

आयोजक कतार फिफा विश्वकपबाट बाहिरिएको छ । समूह चरणको दुई खेलमा पराजित भइसकेको कतार नेदरल्यान्ड्स र इक्वेडरले बराबरी खेलेसँगै विश्वकपबाट बाहिरिएको हो । 

शुक्रबार राति सम्पन्न खेलमा समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्स र इक्वेडरले १–१ को बराबरी खेले ।  नेदरल्यान्ड्स र इक्वेडरले दुई खेलबाट ४–४ अंक जोडेका छन् । तर कतार भने अंकविहीन बन्दै एक खेल खेल्नुअघि नै बाहिरयो ।  कतार उद्घाटन खेलमा ईक्वेडर र त्यसपछि सेनेगलसँग पराजित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्