२२ जेठ २०८३, शुक्रबार

मुगु (१) मा एमालेका मल्ल विजयी

मंसिर १०, २०७९
मुगु (१) मा एमालेका मल्ल विजयी

मुगु प्रदेशसभा (१) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् ।

मल्ल ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका गोपालबहादुर बम ५ हजार ४४५ मत ल्याएर पराजित भएका छन् । १ हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्