
मुगु प्रदेशसभा (१) मा नेकपा एमालेका जितबहादुर मल्ल विजयी भएका छन् । मल्लले ६ हजार ६१८ मत ल्याएर विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका गोपालबहादुर बमले पाँच हजार ४४५ मत ल्याएका छन् ।
एक हजार ७३ भोटको मतान्तरमा मल्ल विजयी भएका जिल्ला निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपानेले जानकारी दिए ।