०८ साउन २०८३, शुक्रबार

नामिवियाले दियो अमेरिकालाई ब्याटिङको निम्तो

मंसिर १०, २०७९
नामिवियाले दियो अमेरिकालाई ब्याटिङको निम्तो

नामिवियाले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिएको छ । 

नामिवियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन-२ को ११४औं म्याचमा घरेलु टोली नामिवियाले फिल्डिङ रोजेको हो । 

यसअघि गत आइतबार सम्पन्न दुई टिमबीचको खेलमा अमेरिकाले सानदार जीत निकालेको थियो । अमेरिकाले नामिवियालाई ७१ रनले पराजित गरेको थियो ।

लिग डिभिजन-२ मा सर्वाधिक ३६ खेल खेलेको ओमान शीर्षस्थानमा छ भने अमेरिका  चौथो र नामिविया पाँचौं स्थानमा छ । 

salt training

कमेन्ट गर्नुहोस्