३० जेठ २०८३, शनिबार

एनआईसी एशिया बैंकले लाभांस वितरण गर्ने

कात्तिक २०, २०७४
एनआईसी एशिया बैंकले लाभांस वितरण गर्ने

काठमाडौं, २७ साउन-एन आई सी एशिया बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांस वितरण गर्ने भएको छ ।

वैंकको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७३/७४ को लागि नेपाल राष्ट्र बैंक तथा बैंकको २० औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात आफ्ना शेयरधनीहरुलाई लाभांस वितरण गर्न लागेको वैंकका सहायक कार्यकारी अधिकृत एवं सूचना अधिकारी रोशन कुमार न्यौपानेले बताए ।

बैंकले चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश) बितरण गर्ने निर्णय गरेको न्यौपानेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्