१६ असार २०८३, मंगलबार

इटहरीमा बाढीको बितण्डाः ७ जनाको मृत्यु, १२ जना बेपत्ता

कात्तिक २०, २०७४
इटहरीमा बाढीको बितण्डाः ७ जनाको मृत्यु, १२ जना बेपत्ता

इटहरी, २८ साउन– सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ । बाढीले बगाउँदा अन्य १२ जना वेपत्ता भएका प्रहरीले जनाएको छ ।


गत रातिदेखिको अभिरल वर्षाका कारण इटहरी बजार क्षेत्र डुवानमा परेको छ । बाढीका कारण धेरै ठाउँमा कच्ची घरहरु भत्किएको जनाइएको छ ।

मध्यरात देखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको जनाइएको छ । सार्वजनिक स्थल तथा विद्यालय क्षेत्र समेत डुवानमा परेपछि उद्दार गरिएकाहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको उद्दारकर्ताले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्