69 shares
नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बीच भेटवार्तासँगैै शुभकामना आदानप्रदान । गृहजिल्ला झापाबाट आएका महामन्त्री शर्मा रातोपुलस्थित गगन थापाको निवासमा पुगेर बधाई तथा शुभकामना आदानप्रदान गरेका हुन् । तस्बिर- रासस