११ साउन २०८३, सोमबार

इरानलाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

मंसिर १४, २०७९
इरानलाई हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश

 इरानलाई १–० अन्तरले पराजित गर्दै अमेरिका कतार विश्वकपको नकआउट चरणमा प्रवेश गरेको छ । अन्तिम १६ मा पुग्न क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । उनले खेलको ३८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । 

मंगलबार राति सम्पन्न खेलसँगै समूह बीबाट उपविजेता बन्दै अमेरिका अन्तिम १६ मा प्रवेश गरेको हो ।  यस समूहबाट इंग्ल्यान्ड विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्