२४ असार २०८३, बुधबार

एआईजी दिवेश लोहनीको मेट्रोमा सरुवा

मंसिर १४, २०७९
एआईजी दिवेश लोहनीको मेट्रोमा सरुवा

प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) दिवेश लोहनीको काठमाडौं उपत्यका प्रहरी कार्यालय (मेट्रो) सरुवा भएको छ । 

अपराध अनुसन्धान विभागमा रहेका एआईजी लोहनीलाई सरकारले आज उपत्यका प्रहरी कार्यालय सरुवा गरेको हो । कात्तिक २४ गते एआईजी रवीन्द्र धानुक अनिवार्य अवकाश पाएपछि कार्यालय प्रमुखको पद खाली रहेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्