०२ असार २०८३, मंगलबार

पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु

कात्तिक २०, २०७४
पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु

हेटौँडा, २९ साउन - मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने बकैया गाउँपालिका–१० मन्थलीमा आज बिहान वर्षासँगै आएको पहिरोमा पुरिएर एकै परिवारका छजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ । 

मृत्यु भएका परिवारको विवरण लिन ठिङ्गनबाट घटनास्थलतर्फ प्रहरी टोली गइसकेको र थप विवरण आउन अझै केही समय लाग्ने भएको जिप्रका मकवानपुरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्