विश्वकप फुटबल अन्तरगत क्वाटरफाइनल प्रवेशका लागि आइतबार जारी खेलमा फ्रान्सले पोल्याण्डविरुद्ध २–० को अग्रता बनाएको छ । फ्रान्सका लागि जिरोड र एम्बापेले १–१ गोल गरेका हुन् ।
खेलको पहिलो हाफको इन्जुरी समयमा जिरोड र ७४ औं मिनेटमा एम्बापेले गोल गरेका हुन् ।