0 shares
आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । अधिकांश बिरामी यसरी नै बोकेर अस्पतालसम्म ल्याउने गरिन्छ । तस्वीर : रामदेवी खड्का/रासस