२८ जेठ २०८३, बिहीबार

बाढीपीडित किसानलाई सहयोग गर्नेवारे कृषि मन्त्रालयको बैठक

कात्तिक २०, २०७४
बाढीपीडित किसानलाई सहयोग गर्नेवारे कृषि मन्त्रालयको बैठक
काठमाडौं २९ साउन –देशका विभिन्न भागमा खेती योगय जमीन डुनावमा परेर कृषकको बाली नष्ट हुने अबस्था आएपछि कृषकलाई कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे कृषि मन्त्रालयले छलफल शुरु गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्न कृषि विभागमा छलफलको आयोजना गरिएको कृषि विकास मन्त्री रामकृष्ण यादवले लोकान्तरलाई जानकारी दिए ।

डुवानका कारण धानवालीमा क्षती हुने भएपछि कृषकलाई उपलव्ध गराउने रनहातवारे सरकारले छलफल गर्न लागेको हो ।

salt training

कमेन्ट गर्नुहोस्