२० असार २०८३, शनिबार

मेसिनको प्रयोगबाट धान काटिँदै

मंसिर २१, २०७९
मेसिनको प्रयोगबाट धान काटिँदै

बर्दियाको  गुलरिया  नगरपालिका –१२, लालपुरा गाउँस्थित खेतमा आधुनिक मेसिनको प्रयोगबाट धान काट्दै किसान ।   कृषि प्रविधि भित्रिएसँगै पछिल्लो समय किसानलाई कृषि कार्य गर्न सहज भएको छ । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्