२७ जेठ २०८३, बुधबार

स्वास्थ्य सेवा विभागले माग्यो सुरक्षा गार्ड [सूचनासहित]

मंसिर २१, २०७९
स्वास्थ्य सेवा विभागले माग्यो सुरक्षा गार्ड [सूचनासहित]

स्वास्थ्य सेवा विभागले सुरक्षा गार्ड माग गरेको छ । विभागले बुधबार जारी गरेको सूचनामा इजाजत प्राप्त फर्म, संस्था वा कम्पनीहरुबाट रीतपूर्वक प्रस्ताव आह्वान गर्न अनुरोध गरिएको छ । 
सूचनाअनुसार विभागको टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षा गार्ड आवश्यक रहेको उल्लेख गरिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्