१० साउन २०८३, आइतबार

कुदु फाँटमा निर्माण भएका घर

मंसिर २१, २०७९
कुदु फाँटमा निर्माण भएका घर

भेरी नगरपालिका–१३ कुदुस्थित फाँटमा निर्माण भएका घर । सडकले छोएको ठाउँमा पक्की घर निर्माण भएका छन् भने गाउँमा कच्ची घर रहेका छन् ।

यो ठाउँ मध्यपहाडी लोकमार्ग र भेरी करिडोर दुवैले छोएको छ । तस्वीर : हेमन्त केसी/रासस

salt training

कमेन्ट गर्नुहोस्