0 shares
ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे गाउँमा चित्रा बुन्दै एक युवक । चित्रा गाईभैसी तथा घरको छानो छाउनका लागि प्रयोग हुँदै आएको छ । तस्वीर : दिलकुमार लिम्बू/रासस