×

X
Nic Asia
Dabur
Prabhu Bank
Khukuri

कानून व्यवसायीको अवरोध

चोलेन्द्रलाई रोक्न खडा भए वकिलहरू, नेपाल बार र सर्वोच्च बारको संयुक्त धर्ना

काठमाडाैं | मंसिर २१, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बार आन्दोलित भएको छ ।

yONNEX
LAxmi BAnk
nabil BANK inside

महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने भएकाले चोलेन्द्रलाई स्वीकार्न नसकिने भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसन संयुक्तरूपमा आन्दोलित बनेको हो ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दुवै बारको स‌ंयुक्त आयोजनामा कानून व्यवासायीहरू सर्वोच्च अदालतको प्रवेशद्वारमा धर्नामा बसेका छन् ।

महाभियोग निष्क्रिय गर्ने अधिकार संसदमा मात्र रहेको तर्क बारको छ । बारले यसअघि पनि चोलेन्द्रविरुद्ध आन्दोलन गर्दै आएको थियो ।


Advertisment
cg elex island
Saurya island

संसद् सचिवालयका महासचिव डा. भरत गौतमले महाभियोग प्रस्ताव निष्प्रभावी भएको व्यहोराको पत्र बुधवार चोलेन्द्रलाई थमाएका थिए ।

उक्त पत्र सचिवालयबाट सर्वोच्च अदालतमा पनि पुगिसकेको छ ।

Vianet communication
IME BANK INNEWS

पत्र पाएपछि आरोपबाट क्लीन चिट मिलेको भन्दै चोलेन्द्र सर्वोच्च अदालत जाने तयारीमा छन् ।

उनी ३ बजे हाजिर हुने तयारी रहेको चोलेन्द्र निकट स्रोतले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
NLIC
TATA Below
माघ १६, २०७९

नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए नेकपा माओवादी केन्द्रको भद्रगोल हुने बताएका छन् । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महांसघले विराटनगरमा आयोजना गर...

माघ १६, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद दिवसका अवसरमा आज लैनचौरस्थित शहीद स्मारकमा पुगेर सम्मान अर्पण गरेका छन् । आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । सोही क्रममा प्रधानम...

माघ १६, २०७९

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक स्थगित गरेर पार्टी पदाधिकारीको आकस्मिक बैठक बसिरहेको छ । सोमवार स्थायी कमिटी बैठक बस्ने तय भएको भए पनि गृह मन्त्रालयको विषयमा निर्णय लिनुपर्ने भएपछि छलफल गर्न माओव...

माघ १६, २०७९

पश्चिमी न्यून चापीय प्रणालीको असरले देशभर बदली हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विनु महर्ज...

माघ १६, २०७९

सूचना वर्गीकरणका लागि तयार पारेको प्रस्ताव स्थगन गरी नयाँ शिराबाट छलफल गरी अगाडि बढाउने समझदारी भएको छ । मुख्यसचिवको नेतृत्वमा रहेको सूचना वर्गीकरण समितिले सरकारी सूचनालाई ८७ बुँदामा वर्गीकरण गरिएकोमा स...

माघ १६, २०७९

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले राष्ट्रपतिमा नपोली कांग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा सोमवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले कांग्रेसले पहिला आफ्नो...

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

डा. केआई सिंहको बर्खास्तगी, प्रचण्डको ‘नायकत्व’ र प्रेमप्रसादहरूको आत्मदाह !

माघ १५, २०७९

डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

हिटलरको बर्बरता र होलोकास्ट : सम्झनामा मानव इतिहासको त्यो त्रासदी

माघ १३, २०७९

मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

जयमुकुन्द खनालको नजिर– सूचनाको ‘कालो कारोबार’ र गोपनीयताको शपथ

माघ ८, २०७९

जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...

ad
x