२८ जेठ २०८३, बिहीबार

गण्डकी प्रदेशसभामा समानुपातिक सिट ४ पार्टीबीच बाँडफाँड

मंसिर २१, २०७९
गण्डकी प्रदेशसभामा समानुपातिक सिट ४ पार्टीबीच बाँडफाँड

गण्डकी प्रदेशसभामा समानुपातिक सिट चार पार्टीबीच बाँडफाँट भएको छ । जसमा कांग्रेसले १० सिट पाएको छ भने नेपाली कांग्रेसले ९ सिट पाएको छ । यसैगरी माओवादी केन्द्रले ३ सिट पाउँदा राप्रपाले २ सिट सुरक्षित गरेको छ ।

हाम्रो नेपाली पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले भने एक सिट पनि पाउन सकेनन् । गण्कडीमा समानुपातिकतर्फ २४ सांसद निर्वाचित हुने व्यवस्था छ । 


 

salt training

कमेन्ट गर्नुहोस्