३० जेठ २०८३, शनिबार

लुम्बिनी प्रदेश : समानुपातिकतर्फ यस्तो छ सिट बाँडफाँड

मंसिर २१, २०७९
लुम्बिनी प्रदेश : समानुपातिकतर्फ यस्तो छ सिट बाँडफाँड

लुम्बिनी प्रदेशसभामा समानुपातिकतर्फ १० पार्टीको प्रतिनिधित्व भएको छ । निर्वाचन आयोगले बुधबार गरेको प्रदेशसभाको सिट बाँडफाँटमा एमालेले सबैभन्दा बढी ११ सिट पाएको छ।  
यस्तै कांग्रेसले १० सिट पाउँदा माओवादी केन्द्रले ४ सिट पाएको छ । 

यस्तै राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले २–१ सिट पाउँदा एक सिटसहित समानुपातिकमा जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको पनि प्रतिनिधित्व पाएका छन् । 
लुम्बिनीमा समानुपातिकतर्फ ३५ जना निर्वाचित हुने हुँदा सोही अनुसार सिट बाँडफाँड गरिएको आयोगले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्