०५ साउन २०८३, मंगलबार

पहाड छेडेर सुरुङ सिचाइँ कुलो

मंसिर २१, २०७९
पहाड छेडेर सुरुङ सिचाइँ कुलो

चन्दा तथा अन्नबाली सङ्कलन गरेर निर्माण गरिएको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित ऐतिहासिक सुरुङ सिचाइँ कुलो । हौँचुरस्थित कट्टीका नौ घर स्थानीय बासिन्दाले दियालो र तोरीको तेल बालेर वि.सं. २०४४ असोज १५ गतेबाट निर्माण शुरु गरेर वि.सं. २०५२ सालमा करिब २०० मिटर लामो पहाड छेडेर सुरुङ सिचाइँ कुलो सञ्चालनमा ल्याएका थिए । तस्बिर-रासस

salt training

कमेन्ट गर्नुहोस्