०८ असार २०८३, सोमबार

बाढी पीडितका लागि महजोडी को एक लाख सहयोग घोषणा

कात्तिक २०, २०७४
बाढी पीडितका लागि महजोडी को एक लाख सहयोग घोषणा

काठमाडौं, २९ साउन – चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) ले बाढीपीडितका लागि एक लाख राहतको घोषणा गरेका छन् । मह संचारको तर्फबाट अहिलेलाई एक लाख सहयोग गर्ने र कसरी सहयोग गर्न सकिन्छ भनेर अन्य संस्थासँग छलफल पनि भइरहेको मदनकृष्ण्ण श्रेष्ठले आफ्नो आधिकारिक फेसबूक पेजमार्फत जानकारी गराएका छन् ।

तराई क्षेत्रमा आएको बाढीले विभिन्न कलाकारले सहयोग रकम जुटाइरहेका छन् भने केही कलाकार राहत वितरणका लागि समेत गइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्