१४ असार २०८३, आइतबार

सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट, इलाम २ मा पुनः मतगणनाको माग

मंसिर २२, २०७९
सुवास नेम्वाङविरुद्ध सर्वोच्चमा रिट, इलाम २ मा पुनः मतगणनाको माग

 इलाम २ मा पुनः मतगणनाको माग गर्दै नेपाली कांग्रेसका प्रत्यासी डम्बर खड्काले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । 

मतगणनामा धाँधली गरी एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई जिताएको भन्दै खड्काले निर्वाचित घोषणा बदर र पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्चमा रिट हालेका हुन् ।

मतगणना स्थगित गर्न निवेदन दिए पनि सुनुवाइ नगरी नेम्वाङलाई घोषणा गरेकाले बदर गर्न माग गरिएको रिट निवेदनमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्