२० असार २०८३, शनिबार

सर्लाहीमा बाढीले सडक भत्काएपछि राजमार्ग अवरुद्ध

कात्तिक २०, २०७४
सर्लाहीमा बाढीले सडक भत्काएपछि राजमार्ग अवरुद्ध
सर्लाही २९ साउन– सर्लाहीको सागरनाथ जंगल खण्डमा पर्ने अमुवा पुल छेउमा पुर्व(पश्चिम राजमार्गको सडक खण्ड बगाएपछि राजमार्ग अबरुद्ध भएको छ ।

शुक्रवार साझदेखि परेको अविरल बर्षा र बाढीका कारण राजमार्गको अमुवा पुल छेउको सडक बताएको हो । सडक बगाएपछि सयौं सवारी साधन एवं हजारौं यात्रु अलपत्र बनेका छन् ।
तस्वीरः टंक क्षेत्रीको फेसबुक

salt training

कमेन्ट गर्नुहोस्