२८ असार २०८३, आइतबार

राष्ट्रपतिले नियुक्त गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत

मंसिर २५, २०७९
राष्ट्रपतिले नियुक्त गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत

राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियक्त गरेकी छन् । आइतवार उनले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पारखेललाई नियुक्त गरेकी हुन् । 

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्