२३ जेठ २०८३, शनिबार

विश्वकपमा फ्रान्सले इंग्ल्यान्डलाई हराएपछि पेरिसमा मच्चियो दंगा (भिडियो)

मंसिर २५, २०७९
विश्वकपमा फ्रान्सले इंग्ल्यान्डलाई हराएपछि पेरिसमा मच्चियो दंगा (भिडियो)

कतारमा चलिरहेको फूटबल विश्वकपमा फ्रान्सले इङ्ग्ल्यान्डलाई अनि मोरक्कोले पोर्चुगललाई हराएपछि पेरिसमा दंगा भड्किएको छ ।

हजारौं समर्थकहरू पेरिसको शम्स दलीसीमा भेला भएर होहल्ला गरेका थिए । उनीहरूले नारा लगाउँदै, झण्डा फहर्‍याउँदै अनि हर्न बजाउँदै खुशियाली मनाएका थिए । 

पछि भीडले पसलहरूमा तोडफोड गरेको थियो अनि प्रहरीसँग पनि भिडेको थियो । शम्स दलीसीनजिकको एभेन्यु द फ्रिदलाँमा पनि आगजनी गरिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्