१० साउन २०८३, आइतबार

इन्टरनेटको गुणस्तर परीक्षणमा जुट्यो दूरसञ्चार

इन्टरनेटको गुणस्तर परीक्षणमा जुट्यो दूरसञ्चार

इन्टरनेटको गुणस्तरमा ह्रास आएको भनेर गुनासोहरु आउन थालेपछि नेपाल दूरसञ्चार प्राधिकरणले यसबारे चासो दिएको छ ।  प्राधिकरणले सातवटै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्ने जनाएको छ । 

प्राधिकरणले सातै प्रदेशमा इन्टरनेटको गुणस्तर परीक्षण गर्न भन्दै आशयपत्र आह्वान गरेको हो । आवेदकले पुस ६ गतेसम्म आशयपत्र दिनुपर्ने प्राधिकरणले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्