२८ असार २०८३, आइतबार

जसपाले बोलायो बैठक, तीन एजेण्डा तय

जसपाले बोलायो बैठक, तीन एजेण्डा तय

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक समितिको बैठक बोलाएको छ ।  आगामी पुस १८ र १९ गतेका लागि पार्टी कार्यालय बालकुमारीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
उनका अनुसार बैठकका लागि प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सम्बन्धी समीक्षा,  विधान अधिवेशन र  पार्टी संगठन तथा आगामी कार्यदिशा गरी तीन एजेण्डा तय गरिएको छ । 
 
 

salt training

कमेन्ट गर्नुहोस्