२९ असार २०८३, सोमबार

पुनर्निर्माणका लागि उच्च अदालत भत्काइँदै

पुस २, २०७९
पुनर्निर्माणका लागि उच्च अदालत भत्काइँदै

उच्च अदालत पोखरा बागलुङ इजलाशको भवन भूकम्पका कारण क्षति पुगेपछि पुनर्निर्माण गर्नका लागि भत्काइँदै । यहाँ ५७ करोड लागतमा उच्च अदालतको भवन निर्माण हुनेछ । तस्वीर : खेमराज गौतम/रासस

salt training

कमेन्ट गर्नुहोस्