२५ असार २०८३, बिहीबार
नतिजाको पर्खाइ

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सम्पन्न, केहीबेरमै गणना

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान सम्पन्न, केहीबेरमै गणना

संसदीय दलको नेता छान्न नेपाली कांग्रेसका सांसदहरूले मतदान गरेका छन् । 

संसदीय दलको कार्यालय सिंहदरबारमा बुधवार बिहान मतदान सम्पन्न भएको हो । 

मतदान सम्पन्न भएलगत्तै गणनाको तयारी शुरू भएको निर्वाचन समितिका संयोजक भीष्मराज आङदेम्बेले जानकारी दिए । 

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले प्रतिस्पर्धा गरेका छन् । 

संस्थापनइतर समूहका उम्मेदवार गगनलाई महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेललगायतले पनि समर्थन गरेका छन् ।

संसदीय दलको कार्यालयबाहिर कांग्रेसका नेता कार्यकर्ताको भीड लागेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्