०२ साउन २०८३, शनिबार

जसपाका सांसदहरुले जातीय पहिचान झल्किने पोशाकमा शपथ लिने

जसपाका सांसदहरुले जातीय पहिचान झल्किने पोशाकमा शपथ लिने

जनता समाजवादी पार्टी, नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् । 
पार्टीले सबैको पहिचान र अस्तित्वको सवाललाई प्राथमिकताका साथ उठाएकाले आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।  यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्