२३ असार २०८३, मंगलबार

साडी र चाेलाेमा सजिएर सांसदको सपथ लिन पुगिन डा. तोसिमा

साडी र चाेलाेमा सजिएर सांसदको सपथ लिन पुगिन डा. तोसिमा

राष्ट्रिय स्वतन्त्र पार्टी सांसद डा. तोसिमा कार्की सपथ ग्रहणको लागि नयाँ बानेश्वस्थित संसद भवनमा पुगेकी छन् । सपथ ग्रहण समारोहमा सभागी हुन उनी साडी र गुन्यू चोलोमा सजिएर संसद भवन पुगेकी हुन् । 

उनले ललितपुर–३ बाट बहालवाला चुनाव जितेकी थिइन् । 

पाटन अस्पतालमा डाक्टरकोरूपमा काम गरिरहेको कार्की चिकित्सा क्षेत्रको सेवा छाडेर चुनाव लड्न गएकी थिइन् ।  


 

salt training

कमेन्ट गर्नुहोस्