२४ जेठ २०८३, आइतबार

स्पेनको संसदबाट ट्रान्सजेन्डर अधिकार विधेयकलाई अनुमोदन

पुस ७, २०७९
स्पेनको संसदबाट ट्रान्सजेन्डर अधिकार विधेयकलाई अनुमोदन

स्पेनका सांसद्हरूले बिहीबार ट्रान्सजेन्डर अधिकार विधेयक पारित गरेका छन् ।   सो विधेयकमा  १६  वर्ष वा माथिका व्यक्तिहरूलाई आफ्नो परिचय पत्रमा लिङ्ग परिवर्तन गर्न अनुमति दिने प्रावधान  राखिएको छ ।  यो कानूनले स्पेनको वामपन्थी सरकार र यसको नारीवादी आन्दोलनलाई विभाजित गरेको छ।

बिल अब सिनेटमा  प्रसतुत हुनेछ  ।  उक्त विधेयक यथावत  पास गरियो भने   एक  हप्ता भित्र कानून बन्नेछ। यस कदमले ट्रान्सजेन्डर व्यक्तिहरूलाई सहजै आफ्नो स्थिति परिवर्तन गर्न अनुमति दिनेछ ।  यस्तो अधिकारको व्यवस्था गर्ने विश्वका थोरै देशहरूमध्ये स्पेन पनि एक हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्