0 shares
झापाको भद्रपुर–२ स्थित धार्मिक, ऐतिहासिक तथा पर्यटकीयस्थल किचकबधमा नवनिर्मित भीम-कीचकको प्रतिमा संविधानसभा सदस्य जितु गौतम, भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेललगायतले शनिबार अनावरण गर्दै। तस्बिर- रासस