२६ असार २०८३, शुक्रबार

राप्रपा संघ र सातै प्रदेश सरकारमा सहभागी हुने

राप्रपा संघ र सातै प्रदेश सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा)ले सात दलीय गठबन्धन सरकारमा सहभागी हुने निर्णय गरेको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र सातै प्रदेशतर्फ पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको हो । यद्यपि पार्टीले सरकारमा सहभागी हुन न्यूनतम् साझा कार्यक्रम नआउँदासम्म भने पर्खिनेछ । 

बैठकपछि प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने निर्णय भएको बताउँदै त्यसअघि न्युनतम साझा कार्यक्रममा पार्टीले उठाएका विषयहरु पनि सम्बोधन हुनुपर्ने आफूहरुको चाहना  रहेको बताए । 
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपाले यो निर्णयसँगै सरकारमा पनि सहभागी हुने तय भएको हो । 

salt training

कमेन्ट गर्नुहोस्