44 shares
बेनी–जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङ गाउँमा पर्ने नारच्याङ झरना । यो झरना पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर : ध्रुवसागर शर्मा -रासस