२५ असार २०८३, बिहीबार

नीताको फिल्म ‘पञ्चायत’ युट्युबमा रिलिज

नीताको फिल्म ‘पञ्चायत’ युट्युबमा रिलिज

अभिनेत्री नीता ढुंगानाको मुख्य भूमिका रहेको फिल्म ‘पञ्चायत’ युटयुबमा रिलिज गरिएको छ ।

२०३० को दशकको नेपालको परिवेशमा बनाइएको फिल्ममा शिवम अधिकारीको लेखन एवं निर्देशन छ ।

बुधवार सार्वजनिक गरिएको फिल्ममा सरोज खनाल, रुपा राना, गणेश गिरी, जाहन्वी बस्नेत, विशाल पहारी, गीता अधिकारी लगायतको अभिनय छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्माता सुशान्तकुमार श्रेष्ठ र शंकर सुवेदी हुन् ।

यस फिल्मले विभिन्न अवार्ड समेत जितेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्