०४ साउन २०८३, सोमबार

बक्सिङ संघले ६ महिनाभित्र निर्वाचन गर्ने

बक्सिङ संघले ६ महिनाभित्र निर्वाचन गर्ने

नेपाल बक्सिङ संघले ६ महिनाभित्र निर्वाचन गर्ने भएको छ । संघका अध्यक्ष राम अवालेको सभापतित्वमा शुक्रबार बसेको पूर्ण कार्यसमितिले बैठकले सो निर्णय गरेको हो  । 

यसका लागि राखेपमा आवश्यक पत्राचार गरी सहजीकरण गरिने संघले जनाएको छ । बैठकमा संघका संस्थापक अध्यक्ष विष्णु गोपाल श्रेष्ठ पूर्व अध्यक्ष उमेश मास्के, निवर्तमान अध्यक्ष राजीव श्रेष्ठ लगायत संघका कार्यसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्