०९ साउन २०८३, शनिबार

गृहमन्त्री रविले प्रहरी अधिकृतहरूसँग लिए निर्मला हत्याकाण्डबारे बिफ्रिङ

गृहमन्त्री रविले प्रहरी अधिकृतहरूसँग लिए निर्मला हत्याकाण्डबारे बिफ्रिङ

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरीका उच्च अधिकारीहरूसँग निर्मला हत्याकाण्डबारे बिफ्रिङ लिएका छन् । गृहमन्त्रीको शपथ लिएलगत्तै निर्मला पन्तको परिवारलाई न्याय दिलाउन पहल गर्ने निर्णय गरेका उनले शुक्रवार प्रहरी अधिकृतहरूसँग जानकारी लिएका हुन् । 

गृहमन्त्री रविले प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षक, नायब निरीक्षकहरूसहितको टोलीसँग निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे ब्रिफिङ लिएको गृहमन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्