१९ असार २०८३, शुक्रबार

प्रमुख तीन दलको बैठक बालुवाटारमा शुरु

कात्तिक २०, २०७४
प्रमुख तीन दलको बैठक बालुवाटारमा शुरु
काठमाडौं, ३२ साउन– प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीनदलको बैठक बालुवाटारमा शुरु भएको छ ।

निर्वाचन आयोगले भदौ १ मा निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेसँगै प्रधानमन्त्री देउवाले प्रमुख दलसँग छलफल गर्न लागेका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवा, माअोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा अाेली, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल लगायतका नेता सहभागी छन् । 

यसअघि प्रधानमन्त्री देउवाले आज दिउँसो निर्वाचन आयोगका प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भई नसकेको अवस्थामा दुईवटै निर्वाचन सञ्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्