२३ असार २०८३, मंगलबार

चिसोबाट बच्न आगो ताप्दै स्थानीय बालबालिका

चिसोबाट बच्न आगो ताप्दै स्थानीय बालबालिका

रुकुमपूर्वको सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुमपूर्वमा चिसो निकै बढेको छ । तस्बिर  : सर्जना कार्की, रासस

salt training

कमेन्ट गर्नुहोस्