३१ जेठ २०८३, आइतबार

चिनियाँ सीमामा बिक्री हुने घाममा सुकाएको जडिबुटी कटुकी

चिनियाँ सीमामा बिक्री हुने घाममा सुकाएको जडिबुटी कटुकी

व्यापारीले जिल्ला सदरमुकाम चैनपुरमा सुकाउन राखेको जडिबुटी कटुकी । गाउँगाउँबाट जडिबुटी सङ्कलन गर्ने र जिल्ला सदरमुकाममा ल्याएर सुकाउँदै केलाउँदै भरियाले बोकेर नेपाल–चीन सिमाना ताक्लाकोट पुर्‍याउँछन् । ठेकेदारले सिमानामा चिनियाँ व्यवसायीलाई बेच्ने गर्छन् । तस्बिर : भूमिराज पिठातोली, रासस

salt training

कमेन्ट गर्नुहोस्