0 shares
तनहुँको व्यास नगरपालिका–३ विपी वनवाटिकामा शुक्रबारदेखि सुरु हुने पाँचौ तनहुँ सांस्कृतिक महोत्सवका लागि जनजाति घर निर्माण गरिँदै । महोत्सवमा आकर्षणका रुपमा विभिन्न जातजातिका घर बनाउन लागिएको छ । तस्बिर- रासस